७ श्रावण २०८३, बिहिबार

सिटिजन्स बैंकको सिमलचौर शाखामामा प्राइभिलेज काउन्टर विस्तार



काठमाडौं । सिटिजनस बैंकले गण्डकी प्रदेशको सिमलचौर शाखामा प्राइभिलेज शखा संचालनमा लयाएको छ । ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यल गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्राइभिलेज शाखा काउन्टर विस्तार गरेको हो ।

यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ , काठमाण्डौं तथा कमलादी काठमाण्डौं,लुम्बिनी प्रदेशको कालिकानगर शाखामा , प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा प्राइभिलेज काउन्टर विस्तार गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्