७ श्रावण २०८३, बिहिबार

काठमाडौं उपत्यकामा थपिए १ हजार ४ सय ९८ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय २८, भक्तपुरमा १ सय ३४ र ललितपुरमा २ सय ३६ संक्रमित गरि जम्मा १ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय जना कोरोना संक्रमित थप भएका छन् । त्यसैगरी २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने २७८ जना संक्रमणबाट मुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्