७ श्रावण २०८३, बिहिबार

कृषि विकास बैंक सञ्चालकमा मिश्र नियुक्त



काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् । पुस २५ गते बसेको मन्त्रीपरिषदको बैठकले उनलाई संचालकमा नियुक्त गरेको हो ।बैंकको संस्थापक शेयरधनी नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तर्फबाट उनी संचालक बनेका बैंकले जनाएको छ ।

मिश्रले पुस २९ गते पद तथा गोपनियताको शपथग्रहण गरिसकेको बैंकले नेप्सेलाई जानकारी गराएको सुचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्