८ श्रावण २०८३, शुक्रबार

उपत्यकामा थपिए ४ हजार ६७६ जना कोरोना संक्रमित



काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप ४ हजार ६ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ गरि ४ हजार ६ सय ७३ जना रहेका छन् ।

आज देशैभर १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्