सुन र चाँदीको मुल्य सोमबार स्थिर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुन र चाँदीको मुल्य सोमबार स्थिर



काठमाडौं । सोमबार नेपाली बजारमा सुन चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार अघिल्लो दिनकै मूल्य कायम हुँदै सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, यता तेजाबी सुनको मूल्यमा समेत स्थिरता कायम हुँदै आज प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्