एभरेष्ट अस्पतालमा देश तथा बिदेशका नागरिकको स्वास्थ्य जाचँ गर्नेको केन्द्रबिन्दु बन्दै
एभरेष्ट अस्पतालमा देश तथा बिदेशका नागरिकको स्वास्थ्य जाचँ गर्नेको केन्द्रबिन्दु बन्दै
काठमाडौं । बिदेशमा बस्ने नेपाली नागरिकहरु धेरै नै छन् । हाल पछिल्लो समय विदेशमै बसोबास गर्ने नेपालीहरुको स्वास्थ्यमा समस्या हुदाँ खेरी उनीहरुलाई सकेसम्म आपm्नै देशमा उपचारका निम्ती स्वास्थ्य सेवाहरु लिन रुचाउने गर्दछन् । विदेशमा उपचार गर्नका लागि नेपालीहरुलाई भाषाको समस्या त हुन्छ नै अर्काे समस्या भने विदेशमा उपचार गराउदा एकदमै महंगो हुने, र आत्माविश्वासको पनि कमि हुने भएकोले अधिकांश नेपालीहरु आफ्नै देशमा उपचार गर्न रुचाउने गरेको पाइन्छ ।
यस्तै धेरै समस्याका बाबजुत जसअन्र्तगत काठमाडौंको बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालमा देश तथा बिदेशमा बसोबास गर्ने नेपाली नागरिकहरु स्वास्थ्य जाचँ गर्ने उपचारको केन्द्रबिन्दु बनेको प्रशस्तै उदाहरणहरु छन ।
बिशेषगरी त स्त्री रोग सम्बन्धी उपचार गर्ने विरामीको पहिलो रोजाई बनेको छ । गएको १५ दिनमा बिदेशमा बसोबास गर्ने नेपालीहरु पोर्चुगल, अमेरिका, माल्दिभ्स, बेलायत, जापान लगायका देशहरुबाट आएर स्त्री रोगहरुसंग सम्बन्धीत महिलाहरुको सफल शल्यक्रिया गरिएको छ । उनीहरु कतिमा पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएका शल्याक्रिया लगायत निशन्तानका बिरामीहरुको पनि उपचारहरु गरिसकेको छ ।
उपचारकै क्रममा पोखरा घर भै माल्दिभ्समा बसोबास गर्दै आएकी २६ बर्षकी पुनम थापासँग गरिएको छोटो कुराकानीकको अंशः
उनले केही बर्षदेखि माल्दिभ्समा कामको शिलशिलामा बसोबास गर्दै आएकी पुनम थापा ओभरलमा सिस्ट पलाएर अस्पतालमा आएकी थिईन् । उनले अर्कै अस्पतालमा पहिले पनि उपचार गरिसकेकी थिईन् । उनले करिब ६ बर्ष पहिले यो रोगको उपचार गराइसकेको भएता पनि ठिक नभएको माल्दिभ्समा पनि जाचँ गराएकी थिईन् ।
बिदेशमा उपचार गराउँदा महंगीको साथै भाषाको पनि समस्या हुने भएकोले आफ्नै देशमा जटिल परिस्थितीमा पनि परिवारको साथ सहयोग हौसला पाइने भएकोले उपचार गराउन आएको उनी बताउँछिन् ।
एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निशन्तान विशेषज्ञ राजन शाह र उनको टिमले दिँदै आएका सफलता पूर्वक सेवाहरुप्रति देश तथा बिदेशमा बासोबास गर्ने बिरामीहरुले विश्वस्तरीय सेवा लिन पाउँदा वा देश तथा बिदेशमा बासोबास गर्ने नागरिहरुलाई यस्तो सेवा दिन पाउदाँ डाक्टर राजन शाह र उनको टिम लागायत एभरेष्ट अस्पतालको सम्पूर्ण परिवार हामी एकदमै हर्सित तथा उत्साहित भएको उनले बताईन् ।













