१३ श्रावण २०८३, बुधबार

देशैभर नेपाली काग्रेंस २०८ स्थानमा बिजय, एमालेले १२९ स्थानमा जित हासिल गर्दा माओवादीले पछ्याउदैं



काठमाडौं । देशभर बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै आजसम्म ४५४ पालिकाको मतपरिणम आइसकको छ । अहिले देशभरको नजिता हेर्दा नेपाली काग्रेंस पहिलो रहेको छ भने नेकपा एमाले र माओवादी क्रमश दोस्रो र तेस्रो रहेका छन् ।

देशभर नेपाली कागे्रसले मेयरमा २०८ पालिकामा जित हासिल गरेका छ भने ११२ स्थानमा आजै अग्र स्थानमा रहेको छ । नेपाली कागे्रसलाई पछ्याउदै नेकपा एमालेले १२९ स्थानमा जित हासिल गर्दा ६५ स्थानमा भने अग्रता कायम गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको माओवादीले ९० स्थानमा जित हासिर गरेको छ भने २९ स्थानमा अग्रता कायम गरेको छ । समाजवादी पार्टीले ७ ठाउँमा जित १४ ठाउँमा अग्रता, जनता समाजवादी पार्टीले ५ स्थानमा जित २९ स्थानमा अग्र स्थार र अन्य स्वतन्त्र गरेर १५ ठाउँमा जित र १२ ठाउँमा अग्र स्थानमा रहेका छन् ।

उममेयरमा समेत नेपाली कागे्रस १०८ स्थानमा जित ९३ स्थानमा अग्रता, एमालले १३३ स्थानमा जित १०२ स्थानमा अग्रता, माओवादीले ९७ स्थानमा जित ३० स्थानमा अग्रता, समाजवादीले १४ स्थानमा जित ६ स्थानमा अग्रता, जनता समाजवादी पार्टीले ७ स्थानमा जित २३ स्थानमा अग्रता, अन्य स्वतन्त्र उम्मेवारले ६ ठाउँमा जित ८ ठाउँमा अग्रता कायम गरेका छन् ।

उक्त नतिजालाई हेर्न हो भने नेपाली कागे्रस पहिलो पार्टी हुन निश्चत रहेको छ ।