डडेल्धुरा मेडिकलमा कलेज बनाइने
काठमाडौं । सुदुपश्चिम प्रदेशको डडेल्धुरामा मेडिकल कलेज निर्माण गरिने भएको छ ।
प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी डडेल्धुरामा मेडिकल कलेज निर्माण गर्ने जनाएकी छन् । डोटि जिल्लामा निर्माणका लागि पहल गर्दै आइरहेकोमा मेडिकल कलेज प्रधानमन्त्री शेर बहादुरको पहुँचको पहुँचमा डडेल्धुरा बनाउने निर्णय गरेको गरेको हो ।












