१३ श्रावण २०८३, बुधबार

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन



काठमाडौं । आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शार्माले ९ अर्ब ३८ करोड रुपैयाँ दिने विनोयोजन गरेको छ ।

सरकारले पर्यटनक क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।