१३ श्रावण २०८३, बुधबार

सुर्खेतको रामघाटमा क्षेत्रीय विमानस्थल निर्माण गर्ने



काठमाडौं । सरकारले आगामी वर्ष सुर्खेतको रामघाटमा क्षेत्रीय विमानस्थल निर्माण गर्ने जनाएको छ ।

आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शार्माले यस्तो बताएका हुन ।