१३ श्रावण २०८३, बुधबार

स्थानिय तहका अस्पताल निर्माणका लागि १० अर्ब रकम विनियोजन



काठमाडौं । सरकारले आमागी आर्थिक वर्ष देशभरका सबै स्थानीय तहमा अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ ।

आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शार्माले यस्तो बताएका हुन । स्थानिय तहमा अस्पताल निर्माणका लागि १० अर्ब रकम विनियोजन गरेको हो ।