मदन भण्डारी राजमार्गका झण्डै ३ अर्ब रुपैयाँ बजेट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मदन भण्डारी राजमार्गका झण्डै ३ अर्ब रुपैयाँ बजेट



काठमाडौं । सरकारले मदन भण्डारी राजमार्गका झण्डै ३ अर्ब रुपैयाँ बजेट छुटाएको छ ।

आइतबार आर्थिक बर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले मदन भण्डारी राजमार्गका लागि २ अर्ब ९१ करोड रुपैयाँ बजेट छुट्याईएको बताए ।


प्रतिक्रिया दिनुहोस्