२ वर्ष भित्र सबै नागरिकलाई विद्युतको पहुँचमा पुराउने
काठमाडौं । सरकारले आगामी दुई वर्ष भित्रमा सबै नागरिकलाई विद्युतको पहुँच विस्तार गर्ने भएको छ ।
आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शार्माले २ वर्षभित्र सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याइने बताएका हुन् ।












