१५ श्रावण २०८३, शुक्रबार

ईदको अवसरमा आइतबार देशैभर सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । असार २६ गते आइतबार सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको दिने सार्वजनिक बिदा दिन लागेको हो ।

गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै आइतबार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । हरेक वर्ष दिइँदै आएको बिदा यो वर्ष पनि दिन मुस्लिम आयोगको अुनरोध पश्चात बिदा दिएको हो ।