वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई १० प्रतिशत सेयर छुट्याइने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई १० प्रतिशत सेयर छुट्याइने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७९।०८० को निती तथा कार्यक्रम सार्वजनिक गदैै अध्यक्ष रमेश कुमार हमालले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई १० प्रतिशत सेयर छुट्याइने बताएका छन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षित गर्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गरिने जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्