१७ श्रावण २०८३, आइतबार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको गरेको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमतिअनुसार आज दिउँसो १ बजे बस्ने मन्त्रीपरिषद् बैठक चुनावको मिति तय गरेको हो ।