दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । शेयर बजारमा आजै सुधार आउन सकेको छैन । सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.३८ अकंले घटेर २०५३.१६ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँको कारोबार भएको हो ।

आज २ कम्पनीको शेयरमा सर्किट लागेको छ । सोमबार अपर हेवाखोला हाइड्रोपावर र मन्दीकिनी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । साथै, सिटिजन म्युचुअल फण्ड १ को ७.२२ प्रतिशत, समलिङ पावरको ५.६६ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्