नेप्सेमा एचआइडिसीएलको हकप्रद शेयर सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा एचआइडिसीएलको हकप्रद शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटे हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार कम्पनीको ९७ लाख ९५ हजार ५०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीले बोलपत्रद्वारा विक्री गरेको संस्थापक शेयर सूचीकृत गराएको हो । नेप्सेले पहिलो कारोबारको लागि शेयर मूल्य ११३ तोकेको छ । सोही आधारमा कम्पनीको शेयर शुक्रवार दोस्रो बजारमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्