आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०१ रुपैयाँको कारोबार भएको हो ।

नेप्से ओरालो लागेसँगै राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ल५.९० प्रतिशतले बढेको हो । साथै, एनएमबि हाइब्रिट फण्डको ३.८८ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ३.२३ प्रतिशत,सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको २.८६ प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्