ग्लोबल आइएमई ब्यालेन्सड फण्ड – १ नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड – १ नेप्सेमा सूचीकृत



काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्सड फण्ड – १ मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकत भएको छ ।

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड – १ को १० करोड २५ लाख ७६ हजार ३६० इकाई सूचीकृत भएको हो । नेप्सेले ग्लोबल आइएमई फण्ड – १ को इकाईलाई जीआईबीएफ १ स्टक संकेत प्रदान गरेको छ ।

सूचीकृत इकाईहरुको बुधवारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्