एनआईबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनआईबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एनआईबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ ।

फण्डले नगद लाभांश वितरणको लागि भदौ २९ गते बुक क्लोज गरेकाले आज भदौ २८ गते सम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् । फण्डले गत आवको मुनाफाबाट इकाईधनीलाई ४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्