२१ श्रावण २०८३, बिहिबार

इमर्जिङ्ग नेपाल लिमिटेडको सचिवमा रमेश बेल्वासे नियुक्त



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको सचिवमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासे नियुक्त भएका छन् ।


कम्पनीको ७१औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा नियुक्त गरेको हो ।


बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ ।