७ श्रावण २०८३, बिहिबार

नेपालमा मै पहिलो पटक पानासोनिकको शोरुम टेकुमा संचालन (फोटोफिचर)



काठमाडौं । भारतमा विद्युतीय निर्माण सामाग्री (इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक पानासोनिक लाइफ सोलुसन्स इन्डीयाले नेपालमा पहिलो पटक शोरुम संचालनमा ल्याएको छ । आज एक कार्यक्रमकाबीच पानासोनिक लिभिङ स्टोर रुक्मणी इन्टरनेशनल, तारा भवन प्रकास फार्मेसी नजिकै टेकु काठमाडौंमा उद्धघाटन गरेको हो ।

अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरमले उत्कृष्ट–स्तरीय मोड्युलर किचन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटिएस) लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज त्याक जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनोट सहितका उत्पादनहरु सोरुममा उपलब्ध गराउने छ ।
फोटो:


प्रतिक्रिया दिनुहोस्