नेपाल इन्स्योरेन्सको ११ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सूचीकृत भएको हो ।
कम्पनीको ८ प्रतिशत बोनस बापत ११ लाख ५७ हजार ६ सय ९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफबाट आफ्नो सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।












