यस्तो छ यूनियन लाइफ इन्स्योरेन्सको ५औं वार्षिक साधारण सभाको ‘माइन्युट’
यस्तो छ यूनियन लाइफ इन्स्योरेन्सको ५औं वार्षिक साधारण सभाको ‘माइन्युट’
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ५औं वार्षिक साधारण सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहीवार सम्पन्न भएको छ ।
कम्पनीको सभाले ८.९७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले कम्पनीको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले गुराँस र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।














