२८ श्रावण २०८३, बिहिबार

शंकरदेव क्याम्पसमा खस्यो मात्र ३५ प्रतिशत मत



काठमाडौँ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मत खसेको छ । ८ हजार ८४८ मतदाता विद्यार्थी रहेकोमा ३ हजार १७७ मत खसेको छ ।

५ हजार ६७१ मतदाता विद्यार्थीले मत हालेनन् । अब सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिनेछ । आजै राति मत परिणाम आउन सक्नेछ ।