८ श्रावण २०८३, शुक्रबार

तपाइलाई पर्यो त मेन्छियाम हाइड्रोपावरको आईपीओ ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आइपीओ आज (बैशाख १३ गते) लैनचौर ब्यांक्वेटमा आइपीओ बाँडफाँट गरेको छ ।

कम्पनीको आइपीओमा १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँको संकलन भएको थियो । जुन माग भन्दा १४.४४ गुणा बढी आवेदन हो । १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए ।

माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट गर्दा ९५ हजार ४११ जनाले मात्र १०।१० कित्ता सेयर हात पारेका छन् भने ४ जना भाग्यमानीले ११ कित्ता पाएका हुन् ।

कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्न सकिनेछ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः  iporesult.cdsc.com.np/

बिक्रि प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट:   https://www.nicasiabank.com/

सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login

कम्पनीको बेवसाइटः  https://menchhiyamhydro.com/


प्रतिक्रिया दिनुहोस्