२७ श्रावण २०८३, बुधबार

एभरेष्ट बैंकको सञ्चालकमा बालगोपाल बैद्य नियुक्त



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सञ्चालक नियुक्त गरेको छ ।

असार ५ गते बसेको सञ्चालक समितिको बैंठकले संस्थाको सेयरधनीको तर्फबाट डा.बालगोपाल बैद्यलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।