सिंगटी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिंगटी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल



काठमाडौं । सिंगटी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले अन्य जलविधुत आयोजनामा लगानि गर्न तथा ऋण चुक्ता गर्न १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

नियमनकारी निकायबाट सहमती प्राप्त भए पश्चात् अनुमोदनका लागि कम्पनीको आगामी साधारण सभामा पेश गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्