विद्युत नियमन आयोगले दियो अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासको अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विद्युत नियमन आयोगले दियो अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासको अनुमति



काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ ।

आयोगले अरुण भ्यालीलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीृकति दिएको हो । कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो ।

अब कम्पनीले धितोपत्र बोर्डबाट पनि अनुमति पाएपछि हकप्रद जारी हुनेछ ।


प्रतिक्रिया दिनुहोस्