२६ श्रावण २०८३, मंगलबार

लक्ष्मी सनराइज बैंकको कम्पनी सचिवमा पियूष राज आर्याल नियुक्त



काठमाडौं । लक्ष्मी सनराइज बैंकको कम्पनी सचिवमा पियूष राज आर्याल नियुक्त भएका छन् ।

कम्पनीले असार २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्याललाइ नियुक्त गरेको हो ।