नेपाल प्रहरीका १२२ जना सई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १२२ जना प्रहरी नायव निरीक्षकलाई बढुवा सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि गरिएको हो ।













