२५ श्रावण २०८३, सोमबार

एमालेले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा माग्दैं नाराबाजी, संसद बैठक स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षदी दल नेकपा एमालेले सुन तस्करीको घटनामा गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै सदन अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

एराजीनामा माग गर्दै एमालेले नारावाजी गरेपछि बैठक स्थगित भएको हो । अब अर्का बैठक साउन १५ गते दिउँसो १ बजे बस्नेछ ।