गृहेश्वरी मर्चेन्टको कम्पनी सचिवमा शिबराज भण्डारी नियुक्त
काठमाडौं । गृहेश्वरी मर्चेन्ट बैंकिङ्क एण्ड फाइनान्स लिमिटेडले कम्पनी सचिवमा शिबराज भण्डारीलाई नियुक्त गरेको छ ।
कम्पनीको साउन १४ गते बसेको संचालक समितिको बैठकले भण्डारीलाई सो दिन देखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।












