२५ श्रावण २०८३, सोमबार

घोराही सिमेन्टको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल



काठमाडौं । घोराही सिमेन्ट इण्टष्ट्री लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब क्यापिटलले कम्पनीको सेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी र सेयर लगत अद्यावधिक राख्ने लगायतका काम गर्ने छ ।