२५ श्रावण २०८३, सोमबार

प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन



काठमाडौं । प्रभु इन्स्योरेन्सले रिक्त रहेको सञ्चालक पदमा मिजास भट्टचनलाई नियुक्त गरेको छ ।

कम्पनीले साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा संस्थापक सेयरधनीको तर्फबाट भट्टचनलाई नियुक्त गरेको हो ।