सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब कहाँ जान कति लाग्छ ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब कहाँ जान कति लाग्छ ?



काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँग सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ ।

यातायात व्यवस्था विभागले आज (साउन ३१ गते)देखि लागू हुने गरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा पनि बढाएको हो । सवारीसाधनको भाडादर ४.७० प्रतिशतले वृद्धि भएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्