सिडिएसले सिनर्जी पावरको हकप्रद सेयर सम्बन्धी विवरण प्रणालीबाट हटायो, यस्तो छ कारण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिडिएसले सिनर्जी पावरको हकप्रद सेयर सम्बन्धी विवरण प्रणालीबाट हटायो, यस्तो छ कारण



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर सम्बन्धी विवरण प्रणाली बाट हटाएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीको हकप्रद सेयर आवेदनका लागि निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले गतल डाटा अपलोड गरेको हुदाँ उक्त विवरण प्रणाली बाट हटाएको हो । सो समस्या समाधान नभएसम्म हटाइने जनाएको छ ।

यो पनि पढ्नुहोस्


प्रतिक्रिया दिनुहोस्