आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो अनुमति



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आयोगले कम्पनीले भदौ ७ गते हकप्रद सेयर निष्कासन अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः.१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ । अब यी हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछन् । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद शेयर जारी गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्