‘प्रभु सेलेक्ट फण्ड’ को लाभांश घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘प्रभु सेलेक्ट फण्ड’ को लाभांश घोषणा



काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा संचालित ‘प्रभु सेलेक्ट फण्ड’ ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

सोमबार बसेको संचालक समिति बैठकले इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भने तय गरेको छैन ।


प्रतिक्रिया दिनुहोस्