२१ श्रावण २०८३, बिहिबार

राजस्व बिभागले २२८ अधिकृतको एकैपटक सरुवा (सूचीसहित)



काठमाडौँ । आन्तरिक राजस्व बिभागले एकैपटक २२८ कर अधिकृतहरूको सरुवा गरेको छ ।

आन्तरिक राजश्व विभागले आफ्नो मातहत रहेका कर अधिकृतहरूको सरुवा गरेको हो । सरुवा भएका मध्ये केहीको भने काज सरूवा मात्रै गरिएको हो ।

यस्तो छ सरुवाको सूची