९ श्रावण २०८३, शनिबार

शिखर इन्स्योरेन्सले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम संचालन गर्ने



काठमाडौँ । शिखर इन्स्योरेन्सले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले २दिने तालिम संचालन गर्ने भएको हो ।

तालिममा सहभागि हुने इच्छुक ब्यक्ति तथा संस्थाहरुले निवेदन दिन कम्पनीले भनको छ । कम्पनीले धादिङ्ग, नुवाकोट, चितवन र मकवानपुरमा विभिन्न समयमा तालिम दिन लागेको हो ।

थप जानकारीः


प्रतिक्रिया दिनुहोस्