११ श्रावण २०८३, सोमबार

भिजि फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

भिजि फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने



काठमाडौँ । भिजि फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ । शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पिडितलाई उक्त रकम सहयोग गर्ने भएको हो ।

घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भिजि फाउन्डेशनले विभिन्न संघ संस्थाहरुको हातेमालोको अपेक्षाको साथ प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख प्रदान गरिने घोषणा गरेको हो ।