नेको इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने
नेको इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश नदिने भएकोछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले वित्तीय विवरण पारित गदैै सो विवतरण अनुसार कायम रहेको मुनाफाबाट यस वर्ष लाभांश वितरण नगरी संचित गर्ने निर्णय गरेको हो ।
कम्पनीले वित्तीय विवरण पारितका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्नेछ ।













