एनआईबिएल प्रगति फण्डको सूचीकरण खारेज - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनआईबिएल प्रगति फण्डको सूचीकरण खारेज



काठमाडौं । एनआईबिएल प्रगति फण्डको सूचीकरण खारेज भएको छ ।

योजनाको अवधि परिपक्क भएसँगै नेप्सेले २०८० पुस २४ गतेदेखि लागू हुने गरी फण्डको इकाईको दोस्रो कारोबार बन्द गरेको हो ।

एनआईबिएल प्रगति फण्डको योजना अवधि २०८० पुस २६ गतेबाट परिपक्क हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्