किसान लघुवित्तले लाभांश नदिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

किसान लघुवित्तले लाभांश नदिने



काठमाडौँ । किसान लघुवित्तका सेयरधीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्