एनएमबि लघुवित्तले साधारण सभा चैत मसान्त भित्र गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनएमबि लघुवित्तले साधारण सभा चैत मसान्त भित्र गर्ने



काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।

कम्पनीको गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण लेखापरिक्षण कार्य सम्पन्न भई राष्ट्र बैंकबाट स्वीकृतिको पक्रियामा रहेको हुँदा समय मै सभा गर्ने नसक्ने जनाएको हो । साथै सभा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्