अरुण भ्याली हाइड्रोपावर हकप्रद सेयरका लागि आवेदन दिन कहिलेसम्म बन्ने सेयरधनी ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अरुण भ्याली हाइड्रोपावर हकप्रद सेयरका लागि आवेदन दिन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ माघ १५ गते बुक क्लोज गर्ने भएको हो ।

यसका आधारमा माघ १४ गते आइतबाबरसमम नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर गर्न गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्