रिलायन्स फाइनान्सका संचालक कार्कीको राजिनामा स्वीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रिलायन्स फाइनान्सका संचालक कार्कीको राजिनामा स्वीकृत



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संचालक उपेन्द्र बहादुर कार्कीको राजिनामा स्वीकृत भएको छ ।

सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचाकल कार्कीले गत माघ २८ गतेदेखि लागू हुने गरि राजिनामा बुझाएका थिए । उनको राजिनामा कम्पनी संचालक समितिको बुधवार (फागुन १६ गते) बसेको बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्