आशा लघुवित्तका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नदिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आशा लघुवित्तका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नदिने



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाल लाभांश नदिने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्